दफा ३९
आयोगका अध्यक्षको पारिश्रमिक र्‌ सुविधा
(१) अध्यक्ष आयोगको पूरा समय काम गर्ने प्रमुख प्रशासकीय पदाधिकारी हुनेछ।

(२) अध्यक्षको पारिश्रमिक तथा अन्य सुविधा नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणीको कर्मचारी सरह हुनेछ।